spot_img
Sunday, September 8, 2024
Homeब्यानरलागू औषध ब्राउनसुगर र नाईट्राजेपाम सहित एक महिला बाँकेबाट पक्राउ

लागू औषध ब्राउनसुगर र नाईट्राजेपाम सहित एक महिला बाँकेबाट पक्राउ

spot_img


बाँकेमा ठुलो परिणामको लागू औषध ब्राउनसुगर र नाईट्राजेपाम सहित एक जना महिला पक्राउ परेकी छन ।
सोमबार अन्दाजी बिहान ११ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज वडा नं.४ स्थित वसपार्क सडक खण्डबाट एक महिलालाई पक्राउ परेको हो ।
उक्त स्थानमा संकास्पद रहेकी हुम्ला नाम्खा गाँउपालिका वडा नं.१ घर बताउने ३९ वर्षिय खण्डु तामाङलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको सुरुवालको दाँया तर्फको खल्तीमा सेतो प्लाष्टिक भित्र रहेको ब्राउनसुगर जस्तो देखिने धुलो बरामद भएको बाँके प्रहरीले जनाएको छ ।
उक्त वस्तु तौल गर्दा ६ ग्राम रहेको र भिरेको भन्टा कलरको झोला भित्र रहेको ५ वटा वट्टा भित्र रहेको लागु औषध नाईट्राजेपाम १५१५ ट्याव्लेट फेला पारी बरामद गरेको हो । उक्त बरामद लागुऔषध तथा मानिसबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here