spot_img
Tuesday, March 17, 2026
Homeब्यानरराष्ट्रिय प्रजातन्त्र पार्टिको बाँके क्षेत्र नं.२ ख को प्रदेश अध्यक्षमा राप्रपा नेता...

राष्ट्रिय प्रजातन्त्र पार्टिको बाँके क्षेत्र नं.२ ख को प्रदेश अध्यक्षमा राप्रपा नेता मो.सफिक

spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टिको बाँके क्षेत्र नं.२ .(ख) को क्षेत्रिय कार्यसमितिको अध्यक्षमा मो.सफिक बेहेना चयन भएका छन । विहिबार बाँकेको नेपालगंजमा आयोजित एक कार्यक्रममा राप्रपा नेता बेहनालाई बाँके क्षेत्र नं.२ खको क्षेत्रिय अध्यक्षमा चयन गरीएको हो । राप्रपा जिल्ला कार्यसमिति बाँकेका कार्यवाहक अध्यक्ष बिन्दु चर्ती मगरको उपस्थितिमा गठित क्षेत्रिय कार्यसमितिको चार जना उपाध्याक्षमा रहेका छन जसमा विना थापा मगर,दीपक बम,आर.के.ठाकुर र मो.सकील अहमद रहेका छन भने समितिको सचिवमा अरुन कुमार शर्मा,कोाषाध्यक्षमा नमिता श्रेष्ठ,सहसचिवमा पुर्णिमा थापा,सह सचिवमा विक्रम सिंह लगायत १८ सदस्यीय प्रदेश कार्यसमिति बाँके क्षेत्र नं.२(ख) प्रदेश गठन गरीएको नवननिर्वाचित अध्यक्ष बेहेनाले जानकारी दिनुका साथै क्षेत्रिय सदस्यमा महेश जंग शाह,दिल बहादुर खत्री,राजेश वैश्य,रंजिता श्रेष्ठ,रिषी राज बर्मा,वालिका रावत,पे्रम खत्री,प्रदीप ठाकुर विष्णु बोगटी रहेको बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here