राष्ट्रिय दलित पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश अधिवेशनले टेकेन्द्र बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार (प्युठान ), उपाध्यक्षमा कृष्ण दर्नाल(पाल्पा) र भरत नेपाली (रोल्पा), सचिवमा अनिल नेपाली(अर्घाखाँची), सह( सचिवमा विवेक विश्वकर्मा (रुपन्देही) र अमृतकुमार नेपाली(दाङ) र कोषाध्यक्षमा बिधुत्मा रैका(बाँके) निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा जगलाल नेपाली(रुपन्देही), सिग्मति रैका(नवलपरासी), रामबहादुर गन्धर्व(कपिलवस्तु), रामसरण रैदाश(कपिलवस्तु), रावन बिश्वकर्मा(बर्दिया) र अनिता नेपाली (बाँके) निर्वाचित भएको बताइएको छ ।
00