spot_img
Friday, September 20, 2024
Homeब्यानरराप्रपाले कोहलपुरको मेयरमा राप्रपाबाट प्रदीप शाह

राप्रपाले कोहलपुरको मेयरमा राप्रपाबाट प्रदीप शाह

spot_img

आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचन नजिकिदै गर्दा बाँके जिल्ला कोहलपुर नगरपालिकाका लागि राप्रपाले मेयरको पदको टुङगो लगाएको छ । लामो समय देखि कोहोलपुरमा सामाजिक सेवामा लाग्दै आएका स्थानिय प्रदिप कुमार शाहलाई राप्रपाले कोहलपुर नगरपालिकाको मेयरमा छनोट गरेको हो । कोहलपुर नगरपालिकाको मेयर पदको उम्मेद्बारमा प्रदिप शाह लाई राप्रपा बाँकेले अघि सार्दै अन्तिम उम्मेद्बार घोषणा गरेको हो ।यसैगरी उपमेयरमा साबित्रा घिमिरे लाई समेत टुङ्गो लगाएको छ । राप्रपा कोहलपुरको चुनाबी प्रचारको क्रममा राप्रपा पार्टीका प्रबक्ता ज्ञानेन्द्र शाहीले कोहलपुर चौराहमा आफ्नो मन्तव्य समेत दिदै कोहलपुरमा राप्रपाको जीत सुनिश्चित भएको दावी समेत गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here