spot_img
Thursday, September 19, 2024
Homeब्यानरराप्ती सोनारी गाउँपालिकाले दुई दिन विदा दिदै

राप्ती सोनारी गाउँपालिकाले दुई दिन विदा दिदै

spot_img

बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाले थारु जातीको पर्व महान पर्व अटवरी अवसरमा दुई दिन स्थानीय बिदा दिने निणर्य गरेको छ ।
भदौ २७ र २८ गते पर्ने अट्वारीको अवसरमा दुई दिन स्थानीय बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । उक्त दुई दिन गाउँपालिकाको कार्यालय, विषयगत शाखा, उपशाखा तथा वडा कार्यालयहरु बन्द रहने जानकारी गराइएको छ ।
गाउँपालिकामा ठूलो संख्यामा थारु समुदायको बसोबास रहेकाले उनीहरुलाई खुशीका साथ पर्व मनाउन दुई दिन स्थानीय बिदा गरिएको शाहीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here