spot_img
Monday, September 16, 2024
Homeबजारराझामा शुक्रबार बृहत सरसफाई,तिज विशेषको आर्थिक संयोजकमा घनश्याम थापा

राझामा शुक्रबार बृहत सरसफाई,तिज विशेषको आर्थिक संयोजकमा घनश्याम थापा

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका–१८ राझा एयरपोर्ट टोल सुधार समितिद्धारा भदौ २ गते बृहत सरसफाई तथा सचेतना कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम राझा एयरपोर्ट आयलनिगम चोकबाट पुर्वमा आर्मि केन्द्र,पश्चिममा पशुपती स्कुल गेट भित्रमा पर्ने सम्पुर्ण भित्रीबाटाहरुमा सरसफाईका साथै स्वाथ्य सम्बन्धी सचेतना गर्ने समेतको कार्यक्रम रहेको स्थानिय युवा घनश्याम थापाले जानकारी दिएका छन । यसैगरी एयरपोर्ट टोल सुधार समितीका सम्पुर्ण क्रियाशिल सदस्यहरुलई आफ्नो टोललाई सरसफाई तथा सचेतना कार्यक्रमका लागि उलेख्य जनसहभागिता लागि प्रोत्साहन गर्दै पुर्ण सहभागिता जनाउने भएका छन ।साथै एयरपोर्ट टोल विकास समितिले भदौ ०४ गते तिज विशेष कार्यक्रम समेत गर्ने भएको छ । उक्त तिज विशेष कार्यक्रममा आर्थिक उपसमितिको संयोजकमा घनश्याम थापा रहेका छन भने समितिको सदस्यहरुमा सदस्य विनोद थापा,सुरन श्रेष्ठ,गणेश प्रसाद कसौधन,दिपक सुनार,सिवेन्द्र बहादुर भण्डारी रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here