spot_img
Friday, October 18, 2024
Homeब्यानरयुकेमा ओमिक्रोन भेरियन्टबाट पहिलो व्यक्तिको मृत्यु

युकेमा ओमिक्रोन भेरियन्टबाट पहिलो व्यक्तिको मृत्यु

spot_img

युनाइटेड किंगडममा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले सोमबार चेतावनी दिदै यस्तो जनाएका छन । लन्डनमा खोप क्लिनिकको भ्रमण गर्दै, उनले भने, ‘मानिसहरूले ओमिक्रोन केही होइन भन्ने विचारलाई हटाउनुपर्छ।’

It’s fantastic to see so many people answering our call to #GetBoostedNow – over 110,000 people booked before 9am this morning.

If you’re 30+ you can book online now, and all adults will be able to do so from Wednesday. So don’t delay – Get Boosted Now.

— Boris Johnson (@BorisJohnson) December 13, 2021

‘दुर्भाग्यवश कम्तिमा एक बिरामीको ओमिक्रोनसँग मृत्यु भएको पुष्टि भएको छ,’ जोनसनले भने ।

युनाइटेड किंगडममा नोभेम्बर २७ मा पहिलो ओमिक्रोन केसहरू फेला परेदेखि, जोनसनले कडा प्रतिबन्धहरू लगाएका छन् र आइतवार उनले मानिसहरूलाई स्वास्थ्य सेवालाई ओझेलमा पर्नबाट रोक्न बुस्टर शटहरू लिन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसले जनाए

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here