spot_img
Saturday, September 21, 2024
Homeबजारम.ब.क्याम्पस नेपालगंजका सहप्राध्यापक अमरनाथ प्रसाद साहलाई राष्ट्रिय शिक्षा पुरष्कार

म.ब.क्याम्पस नेपालगंजका सहप्राध्यापक अमरनाथ प्रसाद साहलाई राष्ट्रिय शिक्षा पुरष्कार

spot_img

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँकेका सहप्राध्यापक अमरनाथ प्रसाह साहलाई राष्ट्रिय शिक्षा पुरष्कारबाट पुरष्कृत गरेको छ ।शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सहप्राध्यापक साहलाई पुरष्कृत गरिएको मन्त्रालयले जनाएको छ ।राष्ट्रिय शिक्षा दिवसको अवसरमा मन्त्रालयले साहलाई पुरष्कृत गरेको हो । सहप्राध्यापक साहले विगत लामो समय देखि महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा अध्यापन गराउँदै आएका छन । साहसँगै पुरस्कृत हुनेमा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका प्राध्यापक प्रा.डा.विद्यानन्द प्रसाद,नेपालगंज नर्सिङ क्याम्पस नेपालगंज उपप्राध्यापक तथा क्याम्पस प्रमुख तुलसा सुनार,पुस्तकालय तथा सुचना विज्ञान केन्द्रिय विभाग,कीर्तिपुरका विभागीय प्रमुख उपप्राध्यापक डा.लिला न्याइच्याई,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका कार्यकारी निर्देशक प्रा.डा.दिनेश काफ्ले,र पुल्चोक क्याम्पस ,पुल्चोकका क्याम्पस प्रमुख सहप्राध्यापक डा.इन्द्र प्रसाद आचार्य रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here