spot_img
Thursday, September 19, 2024
Homeब्यानरमोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट

मोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट

spot_img

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित हरिहर नाथ योगीको घरमा पार्किङ गरी राखेका भे.६ प ८४५२ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । दाङ जिल्ला घोराही उपमहानगरपालिका–४ तल्लो भकारे बस्ने ६७ वर्षीय थम बहादुर परियारको घरमा पार्किङ गरी राखेको भे.४ प ५०७५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here