spot_img
Friday, September 20, 2024
Homeराजनीतिमेयर पदमा दावी गर्दै नेपाली कांगे्रस क्षेत्रिय सभापति गुप्ता

मेयर पदमा दावी गर्दै नेपाली कांगे्रस क्षेत्रिय सभापति गुप्ता

spot_img

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर–२ का क्षेत्रिय सभापति रमेश कुमार गुप्ताले नेपालगंज उपमहानगरपालिकाको मेयर पदको उमेदवारमा दावी प्रस्तुत गरेका छन । बैशाख ३० गते हुन गै रहेको आसन्न निर्वाचनमा नेपाली कांगे्रसको तर्फबाट क्षेत्रिय सभापति गुप्ताले नेपालगंज उपमहानगरपालिकाको मेयरमा आफ्नो दावी गरेका हुन । नेपाली कांग्रेसलाई आफुले लामो समय देखि योगदान गर्दै आएको हुदाँ नगरमा आफुलाई नेपाली कांग्रेसले मेयर पदको उम्मेदवारका लागि टिकट दिनु पर्ने मधुर खबर सँगको सम्वादमा बताए । क्षेत्रिय सभापति पदमा समेत रहेका गुप्ताले आफु मेयर पदको उमेदवार हुदै गर्दा नेपालगंजलाई शिक्षा,स्वास्थ्य लगायत यहाँको शहरीकरणमा समेत योजना बनाएर अगाडि बढ्ने बताए ।


- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here