spot_img
Tuesday, October 22, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

संखुवासभा जिल्ला चैनपुर नगरपालिका–१ सिङरिङ बस्ने ३० वर्षीय दोर्जी शेर्पा सोही ठाउँस्थित अलैची बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पर्वत जिल्ला जलजला गाउँपालिका–८ स्थित कालिगण्डकी नदीमा म्याग्दी रघुगंगा गाउँपालिका–६ पाखापानी बस्ने ३० वर्षीय मन बहादुर छन्त्याल आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङ जिल्ला केराबारी गाउँपालिका–८ स्थित हजारबिघे सामुदायिक वनमा सोही गाउँपालिका–८ बस्ने २६ वर्षीय बाबुराम भट्टराई आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका–२ भुम्लिचोक बस्ने २१ वर्षीय कमल कामी सोही ठाउँ ढाक्रेसोतीस्थित खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी डोटी जिल्ला केआईसिंह गाउँपालिका–६ बस्ने २० वर्षीया हरीना भाट सोही ठाउँस्थित रउताने खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here