spot_img
Sunday, September 8, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

ललितपुर जिल्ला ललितपुर महानगरपालिका–९ बालकुमारी पुलस्थित खोला छेउमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिरहा जिल्ला धनगढीमाई नगरपालिका–११ स्थित प्राकृतिक अस्पतालको बराण्डामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी लमजुङ जिल्ला राईनास नगरपालिका–७ बिरौटास्थित ईस्ति योगो वाटर प्रालिमा काम गर्ने सोही ठाउँ बस्ने ६९ वर्षीय पदम बहादुर भुजेल आफनै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here