spot_img
Tuesday, October 22, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

काठमाडौं -काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित राममन्दिर नजिक बस्ने ध्रुव प्रसाद लामिछानेको घरमा विगत ३ वर्षदेखि बस्दै आएका भारत घर भएका ५७ वर्षीय बाबा अमिताभ सेन गुप्ता आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्सा जिल्ला बिन्दाबासिनी गाउँपालिका-४ अमरपट्टी र मधुबनको बिचमा रहेको पुलको माथि भारत मोतिहारी पुर्वी चम्पारण ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय तपसी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी खोटाङ जिल्ला दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मिलन चोकको सडकमा सोही नगरपालिका-६ नेर्पा बस्ने ५२ वर्षीय नन्द कुमार गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here