spot_img
Friday, January 30, 2026
Homeसमाचारमानवअधिकार शिक्षा बारे एकदिने तालिम सम्पन्न

मानवअधिकार शिक्षा बारे एकदिने तालिम सम्पन्न

spot_img

बाँकेको नेपालगंजमा शुक्रबार मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन केन्द्रिय कार्यसमितिको सहयोग तथा नेपाल मानव अधिकार संगठन बाँकेको आयोजनामा भएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रतिनिधि तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिएको थियो । एकदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथिमा जिल्ला समन्व समिति बाँके प्रमुख अजय श्रीवास्तव रहेको थिए भने कार्यक्रमको उदेश्य माथिको प्रकाश मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष माहामुनेश्वर हमालले गरेका थिए ।यसैगरी उद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार शुक्रऋषी चौलागाईले गरेको थिए ।

उद्घाटन पछिको तालिमको सत्रमा प्रा.डा.गोबिन्द ढकाल,मानव अधिकार संगठन केन्द्रिय अध्यक्ष माहामुनेस्वर हमाल,मानव अधिकार बाँके शाखाका सभापति प्रहलाद बहादुर कार्की,र बाँके मानव अधिकार आयोगका प्रमुख झन्कर बहादुर रावलले प्रशिक्षण गरेका थिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here