spot_img
Tuesday, March 17, 2026
Homeब्यानरमाघ १९ र २० गते बाँकेका ७० हजार विद्यार्थीलाई कोभिड विरुद्धको खोप...

माघ १९ र २० गते बाँकेका ७० हजार विद्यार्थीलाई कोभिड विरुद्धको खोप लगाइदै

spot_img

बाँके जिल्लाका आठ स्थानिय तहहरुमा रहेका विद्यालयहरुलाई खोप केन्द्रको रुपमा स्थापन गर्दे यही माघ १९ र २० गते बाँकेका करिब ७० हजार बालबालिकाहरुलाई खोप लगाइने भएको छ ।खोप दिने कार्यक्रमका बारेमा जानकारी दिदै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंह शाहले अन्य जिल्लामा खोप लगाउँदै गर्दा बाँके जिल्लामा खोप प्राप्त नभएको अवस्था हो तर अहिले केही दिनमा खोप आउँदै छ अन्य तयारी पुरा गरी रहेको बताए ।केन्द्रको निर्देशन अनुसार अहिले खोप प्राप्त भएको छ । विद्यालय केन्द्रित खोप केन्द्र रहने छ भने दुई सय बढि विद्यार्थी भएका विद्यालय खोप केन्द्र रहने छ । १९ र २० गते दिइने खोपमा १२ वर्ष उमेर समुह देखि १७ वर्ष भित्रका हुने छन ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here