spot_img
Monday, September 16, 2024
Homeब्यानरभेरी चिकित्सकको लापरवाहीको कारण पेटको बच्चाको मृत्यु

भेरी चिकित्सकको लापरवाहीको कारण पेटको बच्चाको मृत्यु

spot_img

अस्पताल भनेको विरामी रोगीहरुको बाच्ने आशाको केन्द्र विन्दु हो तर बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका भित्र रहेको भेरी अस्पतालले भने पेटमै बच्चाको ज्यान आरोप लागेको छ । नेपालगंजमा रहेको भेरी अस्पतालमा उपमहानगरपालिका–८ बस्ने वर्ष २३ की रेशमा अन्सारीलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउँदा आमा र वच्चाको अवस्था समान्य भन्दै चिकित्सकहरुको लपारवाहीका कारण पेटमै बच्चाको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका हुन । विहिबार विहान १० बजे आफ्नो गर्भ चेकजाँच गरेकी उनको दिउँसोदेखि पेटमा बच्चा चल्न छाडेको थियो । बच्चाको अवस्थालाई लिएर चिकित्सहरुसैग परामर्श गर्दा पेटभित्र बच्चाको मृत्यु भएको बताएका थिए ।उनको शल्यक्रियाबाट मृत बच्चा निकालिएका छ । आमाको अवस्था सामान्य रहेका छ ।विहान सम्म बच्चाको अवस्था सामान्य छ भन्दै आएको मा चिकित्सकहरुले एकाएक पेटको बच्चा मृत भनेपछि पिडित परिवारहरुले चिकित्सकको लापरवाहीको कारण बच्चाको मृत्यु भएको आरोप लगाएका हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here