spot_img
Monday, March 16, 2026
Homeब्यानरभुकम्प पिडितका लागि अस्थायी घर हस्तान्तरण गरी फर्किए कांग्रेस नेता शिवाकोटी

भुकम्प पिडितका लागि अस्थायी घर हस्तान्तरण गरी फर्किए कांग्रेस नेता शिवाकोटी

spot_img

नेपाली कांग्रेसका नेता अजयबावु शिवाकोटी जाजरकोटका भुकम्प पिडितका लागि अस्थायी आवासहरु निर्माण गरी काठमाडौ फर्किएका छन । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका ५० अस्थायी आवास टहराहरु निर्माण पश्चात हस्तान्तरण गरी फर्किएका हुन । दुईचरण सम्म भुकम्प पिडितको दुखमा मलम लगाउन पुगेका नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत रहेको नेता शिवाकोटीले अस्थायी घर निर्माणमा आफुले टिन तथा अन्य आवश्यक समाग्रीहरु जुटाएको बताए । कांग्रेसले देशका प्रत्येक जिल्लालाई रुकुम तथा जाजरकोटका भुकम्पपिडितका लागि अस्थायी आवासहरु निर्माण गर्ने तथा अन्य आवश्यक सहयोग गर्ने अभियान नै चलाएको हुदाँ त्यस अभियानमा सबैको साथ हुनु पर्ने बताए । रुकुमको आठविसकोट नगरपालिकाका भुकम्पपिडितहरुलाई अस्थायी आवास निर्माण पछि हस्तान्तरण गरेर नेपालगंज आएका नेता शिवाकोटीले भने,“भुकम्प तथा प्राकृतिक विपप्ति भनेर आउने नभएको हुदाँ सरकारले यसका लागि पुर्व तयारी अवस्थामा हुनु पर्ने हुन्छ,।

नेता शिवाकोटीका साथमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरीफ अन्सारी र पत्रकार मधु पौडेल1

  1. ↩︎

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here