बाँके जिल्ला बैजनाथ गाउँपालिका भित्र कृषक लगायतका मागहरु लिएर विभिन्न मितिमा गाउँपालिकालाई सत्ता घटकले बुझाएको ध्यानाकर्षण पत्रमा गाउँपालिकाले ध्यानाकार्षण भएको जनाकारी दिएको छ ।बैजनाथ गाउँपालिकाले आज बुधबार एक पे्रेस विज्ञप्ती मार्फट आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो । पालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीद्धारा जारी विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यानाकर्षण पत्र सार्वजानिक गरेका हुन । अध्यक्ष रुचालद्धारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्ती मार्फत आठ बुदे जवाफस्वरुप दिइएको छ ।स्थानिय नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र र एकिृत समाजवादी दलले गाउँपालिकालाई विभिन्न बुँदामा ध्यानाकर्षण तथा विरोध र प्रर्दशन समेत गरेका थिए ।
पालिकाद्धारा जारी ध्यानाकर्षण पत्र