spot_img
Saturday, September 21, 2024
Homeब्यानरबैजनाथ गाउँपाकिलामा कांग्रेसका बने पालिकाका अध्यक्ष र उपाध्यक्ष

बैजनाथ गाउँपाकिलामा कांग्रेसका बने पालिकाका अध्यक्ष र उपाध्यक्ष

spot_img

बाँकेको बैजनाथ गाउँपालिकामा कांगेसका तर्फबाट अध्यक्षका उम्मेदवार प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय विजयी भएका छन् । अध्यक्षमा शाहीले १२१८० मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घननाथ खनालले १०३८२ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५२१४ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला रोकाय निर्वाचित भएकी छिन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रेमपूर्ण योगीलाई पराजित गर्दै रोकाय विजयी भएकी हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here