spot_img
Thursday, September 19, 2024
Homeबजारबृहत मोर्चाद्धारा माइतीघर मण्डलामा प्रदर्शन

बृहत मोर्चाद्धारा माइतीघर मण्डलामा प्रदर्शन

spot_img

विहिबार राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाद्वारा माइतीघर मण्डलामा विशाल बिरोध प्रदर्शनको आयोजना गरिएको छ। गैरन्यायिक सडक तथा खोलाको मापदण्ड खारेज गर, बहुलराष्ट्रिय राज्य कायम गर, असोज तिन कालो दिन, दलित अभियानको माग पुरा गर, भ्रस्टाचारीलाई कार्वाही गर, सहकारी पीडितलाई न्याय दे, नेपास् मण्डल कायम गर, स्वदेशवाद जिन्दावाद, राष्ट्रिय मुक्ति क्रान्ति नेपाल जिन्दावाद लगायतको नारा लगाइएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल का अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी , जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान , रबिन्द्र कुमार श्रेष्ठ , जितेन्द्र बज्राचार्य, गोपाल किराँती, कुशलव केसी लगायतका वक्ताहरुले आफ्ना भनाईहरु राखेका थिए। राजेन्द्र महतो, सुमन सायमी, केशव झा, रबिन्द्र कुमार श्रेष्ठ , राजिव झा, पुर्व मन्त्री राम नरेश राय, पुर्व मन्त्री ॐ प्रकाश गुल्जारी लगायत सबै सडकमा सुतेर उपत्यकावासीलाई घरबारविहिन बनाउने फैसलाको बिरोध गरेका थिए र संविधान जलाएर संविधानको बिरोध गरेका थ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here