spot_img
Friday, September 20, 2024
Homeब्यानरबिषालु सर्पको टोकाई बाट गयो २१ वर्षिय युवतीको ज्यान

बिषालु सर्पको टोकाई बाट गयो २१ वर्षिय युवतीको ज्यान

spot_img

कैलालीको वर्दगोरियामा बिषालु सर्पको टोकाईबाट युवतीको मृत्यु भएको छ । कैलाली बर्दगोरिया गाउँपालिका–१ मा बस्ने वर्ष २० प्रिन सुनारको सर्पको टोकाईबाट मृत्यु भएको हो । बर्दगोरया बासकोटमा रातको समयममा विस्तारमा बिषालु सर्प आएर टोकेको प्रत्येक्ष दर्शीले जानकारी दिएका छन । बुवा भक्त सुनार र आमा गिता सुनारसंगै सुतेको अवस्थामा प्रिन सुनारलाई सर्पले टोकेको हो ।सर्पले प्रिनलाई औलामा टोकेको थियो ।सर्पले टोके पछि चिलाउन लाग्दा सर्प भाग्न लागेको देखे पछि सर्पलाई मारेका थिए । झारफुकबाट सर्पको विष झार्ने भनी लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । झारफुकबाट अलि आराम भएपछि लैजाने सोच बनाउदाँ मृत्यु भएको मृतक प्रिनका मामा नकुल बिकले बताउनु भयो । प्रिन बर्दगोरियामा रहेको श्री नमुना बसन्त मुरारी माध्यमिक विद्यालयमा कक्षा १२को छात्रा हुन ।प्रिनको मृत्युलाई अन्धविश्वासका कारणले भएको स्थानियहरु बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here