spot_img
Thursday, September 19, 2024
Homeब्यानरबाढीले गाडी बगाउँदा दिदीबहिनी सहित ४ जनाको मृत्यु

बाढीले गाडी बगाउँदा दिदीबहिनी सहित ४ जनाको मृत्यु

spot_img

बाके जिल्ला नेपालगंज उपमहानगरपालिकासंग जोडिएको भारतीय बजार रुपैडियामा किनमेल गरी फर्कदै गर्दा दाङ जिल्लामा आएको बाढिले गाडी बगाउँदा दिदि बहिनी सहिता चार जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढिले प्रदेश ०१(०२४च ४४४० नम्बरको कारलाई बगाउँदा एकै घरका दुई दिदिबहिनीसहित चार जनाको मृत्यु भएको नेपालगञ्ज स्थित भारतको रुपैडियामा किनमेल गरेर फर्कदै गर्दा दाङमा आएको बाढीले गाडी बगाउँदा दिदीबहिनी सहित चार जनाको मृत्यु भएको हो । प्रहरी अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका( १६ का सदस्य जगत श्रेष्ठका छोरी घोराही १३ का ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसी रहेका छन । चालक घोराही(१५ का ४० वर्षीय नरबहादुर पुनलाई प्रहरीले उद्धार गरेको छ । चालक पुनको खुट्टा भाँचिएको छ । पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here