spot_img
Friday, October 18, 2024
Homeब्यानरबाढि प्रभावितलाई बी–गु्रपद्धारा राहत सहयोग

बाढि प्रभावितलाई बी–गु्रपद्धारा राहत सहयोग

spot_img

बर्दिया र कैलालीका बाढि प्रभावितलाई बर्दिया र भेरी वातावरणीय विशिष्टता समुह (बि–गु्रप)द्धारा राहत सहयोग हस्तान्तरण गरीएको छ ।केयर नेपालको सहयोगमा बर्दिण गेरुवा गाउँपालिकाको समन्वय तथा कमैया महिला जागरण समाज नेपाल बर्दियाको सहकार्यमा मानविय साझेदारी मञ्च अन्तर्गत गेरुवा गाउँपालिकाका वडा नं.२ र ३ का करिब २१० बाढि प्रभावित घरपरिवारलाई स्वच्छता समाग्री सेट राहत सहयोग उपलब्ध गराइएको छ भने युके एडको आर्थिक सहयोगमा केयर नेपालसँगको साझेदारी एवं सामाजिक विकास सचेत समाज कैलालीसँगको सहकार्य र टिकापुर नगरपालिकाको समन्वयमा टिकापुर नगरपालिका वडा नं.८ का करिव २७५ बाढि प्रभावित घरपरिवारलाई सेल्टर किट सहयोग उपलब्ध गराइएको हो । राहत सहयोग स्वरुप उपलब्ध गराएको सेल्टर किट बी–ग्रुपका अध्यक्ष टेकबहादुर पुनले टिकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्लालाई हस्तान्तरण गर्नु भएको हो । राहत सहयोग कार्यक्रम कार्तिक शनिबार र आइतबार दुई दिन सम्म गरीएको बि–गु्रपका निर्देशक डम्मर सुनारले जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here