कोहलपुरमा प्रदेश मन्त्री र मयेरले संयुक्त रुपमा शौचालय शिलान्यास गरेका छन् ।
कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पमा प्रदेश सांसदकोष बाट निर्माण हुन लागेको शौचालय कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावत र निवर्तमान प्रदेश नम्बर ५ कि कृषि मन्त्री आरती पौडेलले शौचालयको शिलान्यास गरेका हुन् ।
एउटा शौचालय शिलान्यास गर्नका लागि क्याम्पस का दुई वटा विषय का कक्षा प्रभावित भएको एक बिद्यार्थी नेताले बताए ।
एउटा शौचालय शिलान्यास गर्न मन्त्री र मेयर जाँदा अहिले यो बिषय चर्चामा छ ।
00