spot_img
Saturday, September 21, 2024
Homeब्यानरबाके नेपालगन्ज उपमहानगरपालिका -२३मा काग्रेसको विजयी सुरूवात

बाके नेपालगन्ज उपमहानगरपालिका -२३मा काग्रेसको विजयी सुरूवात

spot_img

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले खाता खोेलेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका छन् ।

जब्बर कांग्रेसको वडा नम्बर २३ को बुथ सभापति समेत हुन् । उनले जसपाका मो.हुसेन शेषलाई पराजित गरेका हुन् । शेष यस अघिका वडा अध्यक्ष हुन् । बेहनाले २३२ र शेषले १९४ मत पाएका छन्

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here