spot_img
Monday, September 16, 2024
Homeब्यानरबाँके २ मा ४४० मत खस्यो, मतगणना भोली शनिबार विहान ८ बजेदेखि

बाँके २ मा ४४० मत खस्यो, मतगणना भोली शनिबार विहान ८ बजेदेखि

spot_img

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँके क्षेत्र नम्बर २ को निर्वाचनमा ४४० मत खसेको छ । ४५१ मतदाता मध्ये ११ जना अनुपस्थित भएका छन् ।विवादका कारण हिजो विहिबार सुरु नै नभई स्थगित भएको मतदान आज शुक्रबार विहान ९ बजेदेखि सुरु भएपनि बीच बीचमा विवाद सिर्जना हुँदा मतदान अबेर साँझसम्म चलेको थियो ।

मतदान स्थल बाहिर मतदाताहरको चहलपहलको एक दृश्य

अब भोली शनिबार विहान ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । नयाँ क्षेत्रीय कार्यसमितिका लागि विरेन्द्र बहादुर शाह र रमेश कुमार गुप्ता नेतृत्वका दुई समुह चुनावी प्रतिष्पर्धामा छन् ।दुबै समूहले महाधिवेशन प्रतिनिधिमा पनि प्यानलगत उम्मेदवारी दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here