spot_img
Sunday, September 8, 2024
Homeबजारबाँके प्रहरीद्धारा सुजुकी भ्यान बरामद

बाँके प्रहरीद्धारा सुजुकी भ्यान बरामद

spot_img

भन्सार छलि चोरी पैठारी गरी ल्याएको गाडि बाँके प्रहरीले बरामद गरेको छ । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा न.ं२० स्थित नम्बरप्लेट नभएको भ्यान शुक्रबार बाँके प्रहरीको एक टिमले बरामद गरेको हो ।अन्दाजी बाह्र लाख बराबरको सुजुकी मारुती कम्पनीको भ्यान बरामद गरी आवश्यक कारवाहीका लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here