spot_img
Sunday, September 22, 2024
Homeब्यानरबाँके प्रहरीद्धारा साठी हजार बरावरको ब्रोईलर कुखुरा नियन्त्रण

बाँके प्रहरीद्धारा साठी हजार बरावरको ब्रोईलर कुखुरा नियन्त्रण

spot_img

बाँके प्रहरीले विहिबारकरिब २०० केजी कुखुरा वेवारिसे अवस्थामा फेला पारेको छ । विहिबार विहान जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका–१४ बालेगाउँ नजिक भन्सार तथा क्वारेन्टाईन छली चोरी पैठारी गरी भारतबाट नेपालगंज बजार तर्फ ल्याउदै गरेको ८० ओटा(अन्दाजी,२००केजी) करीव साठी हजार बरावरको ब्रोईलर कुखुरा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिे वेवारिसे अवस्थामा फेला पारेको हो । वेवारिसे अवस्थामा रहेको कुखुरालाई नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि पुश क्वारेन्टाईन कार्यालय नेपालगंजमा पठाएको बाँके प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here