spot_img
Saturday, September 21, 2024
Homeब्यानरबाँके गुल्मेली समाजमा न्यौपाने

बाँके गुल्मेली समाजमा न्यौपाने

spot_img

बाँके गुल्मेली समाजले नयाँ नेतृत्व पाएको छ ।शनिबार नेपालगंजमा भएको ५ औ साधारण सभा तथा अधिवेशबाट हरिलाल न्यौपानेको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित भएका हो । अध्यक्षमा न्यौपाने सहित उपाध्यक्षमा भिमलाल कडेल,सचिवमा हिमनाथ पौडेल,कोषाध्यक्षमा प्रदिप सापकोटा निर्वाचित भएको छन । समाजको सदस्यमा प्रकाश गौतम,निमा गौतम,निलम ज्ञवाली,आरती गौतम,बलबहादुर दगामी,कमला गौतम,महेश ज्ञवाली,ठगीश्वर भण्डारी,दुर्गा प्रसाद काफ्ले,राज कुमार सापकोटा,कुन्दर मणी पोख्े्ल,झविलाल शर्मा रहेका छन ।अधिवेशनको उद्घाटन सत्रको प्रमुख अतिथिमा बाँके जिल्ला प्रशासन प्रमुख सुर्य बहादुर खत्री ,ससत्र प्रहरीका एसपि जनक बस्नेत समेतको उपस्थिति रहेको नवनिर्वाचित समाजका सचिव हिमनाथ पौडेलले जानकारी दिए ।यसैगरी समाजले आफ्नो स्थापना काल देखि प्रदान गर्दै आएको कक्षा १० एसईईमा आफ्नो समाजबाट उत्कृष्ट अंक ल्याउनेलाई प्रदान गर्दै आएको प्रशंसा–पत्र यस पटक शिक्षा काफ्लेलाई प्रदान गरेको छ । समाजले काफ्लेलाई रु पाँच हजार नगद सहित प्रशंसा पत्र सहित सम्मान गरेको थियो भने समाजले अधिवेशनकै अवसर पारेर तिजको दर कार्यक्रम समेत गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here