spot_img
Thursday, September 19, 2024
Homeब्यानरबाँके कांग्रेस प्रदेशसभा क्षेत्र १(क)को सभापतिमा लक्ष्मण थारु निर्वाचित

बाँके कांग्रेस प्रदेशसभा क्षेत्र १(क)को सभापतिमा लक्ष्मण थारु निर्वाचित

spot_img

नेपाली कांग्रेस बाँके प्रदेशसभा क्षेत्र १(क) को सभापतिमा लक्ष्मण थारु निर्वाचित भएका छन् ।आइतबार भएको निर्वाचनबाट १२५ मतका साथ थारु सभापति निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी जुगलाल चौधरीले ११४ मत पाएका छन् । पदाधिकारी सबैमा थारुकै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा अम्बर बहादुर बुढाथोकी र मान बहादुर खड्का, सचिवमा गंगाराम थारु र भोला प्रसाद मौर्य तथा सहसचिवमा दिलावती थापा र वावुराम कुर्मी विजयी भएका छन् । २५० मतदाता रहेको प्रदेशसभा क्षेत्र १ (क) मा २४४ मत खसेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here