spot_img
Friday, January 24, 2025
Homeब्यानरबाँकेलाई पूर्ण विद्युतिकरण जिल्ला घोषणाको तयारी

बाँकेलाई पूर्ण विद्युतिकरण जिल्ला घोषणाको तयारी

spot_img


बाँकेमा करिव ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ । नरैनापुर गाउँपालिकाबाहेक अन्य सबै पालिकामा विद्युत सेवा पुगेको छ ।

बाँकेका ५६ हजार ८ सय ९६ घरधुरीले विद्युत जडान गरिएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच भएपछि जिल्लालाई पूर्ण विद्युतिकरण जिल्ला घोषणाको तयारी गरिएको प्याकुरेलले बताए ।

नरैनापुरका केहि गाउँ बाँकी भएका कारण पूर्ण विद्युतिकरण घोषणा गर्न नसकिएको उनको भनाइ छ । दुई महिना भित्र नरैनापुर गाउँपालिकाका सवै घरमा विद्युत सेवा पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

९५ प्रतिशत जनतामा विद्युत सेवा पुगे पूर्ण विद्युतिकरण घोषणा गर्न सकिन्छ । प्याकुरेलले भारतबाट विद्युत आपूर्ती घटाउँदै लगेको बताए । सुखा सिजनमा मात्र भारतबाट विद्युत ल्याएको बताउँदै उनले फागुनमा भारतीय विद्युत प्रयोगमा नआएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 521