spot_img
Thursday, September 19, 2024
Homeब्यानरबाँकेमा शैक्षिक परामर्श केन्द्र

बाँकेमा शैक्षिक परामर्श केन्द्र

spot_img

विश्वका विभिन्न राष्ट्रहरुमा उच्च शिक्षा आर्जनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी शुक्रबार बाँकेको नेपालगंजमा शैक्षिक परामर्श केन्द्र संचालनमा ल्याइएको छ ।नेपालगंज न्युरोड स्थित सेतु बिक चोकमा हिमा आँस वेस्टर्न एजुकेशन कंसल्टेन्सी सेन्टरको नामले सुरु गरीएको उक्त केन्द्रको उद्घाटन नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरेको हुन ।शुक्रबारबाटै विधिवत रुपमा आफ्नो सेवा प्रारम्भ गरेको सेन्टरमा ७ जना भन्दा विद्यार्थीहरुले परामर्श लिएका र १२ जना विद्यार्थी परार्मशका लागि सम्पर्कमा आएको सेन्टर नेपालगंजका कार्यकारी विपित्र विक्रम शाहले बताए ।
कार्यकारी प्रमुख शाहका अनुसार कोरोनाले गर्दा शैक्षिक परामर्श केन्द्रहरु भर्खरै उठ्न थालेकोमा नेपालगंजको विषयमा हिमा आँसले फरक र सेवाग्राहीलाई सन्तुष्ट बनाउने योजनाहरु ल्याएको छ ।सेवाको प्रभावकारीतालाई प्राथमिकतामा राखेको सेन्टरले विद्यार्थीहरुलाई अग्रिम सेवा शुल्क नगरेको भएको छ ।परामर्श लिन आउने सबै विद्यार्थीहरु पढ्नका लागि विभेद कारणले विदेश जान सक्षम पनि नहुने हुदाँ सेन्टरले सुरुमै जान सक्ने नसक्ने बारेमा स्पष्ट पार्दिने हुदाँ विद्यार्थी र अभिभावकलाई पछुताउन नपर्ने संचालकको दावी रहेको छ । हिमा आँस एजुकेशन कन्सल्टेन्सीको प्रधान कार्यालय अष्ट्रेलियामा रहेको र यसको साखा कार्यालय श्रीलंका,भारत ,थाईल्याण्ड,कोलम्बियाको विभिन्न शहरुहरुमा समेत रहेको सेन्टरले जानकारी दिएको छ ।नेपालगंजमा संचालनमा आएको शाखामा डाक्टर नर्सलाई बेलायतको लाईसेन्स प्राप्त गर्नका लागि आवश्यक परामर्श र प्रक्रियाहरुका बारमा समेत जानकारी गराइन्छ ।सेन्टर मार्केटिङ म्यानेजर शिवानी चन्दकाले सेन्टरले कक्षा १२ पास गरेका तथा व्याचलर्स सकेका विद्यार्थीहरुलाई उच्च शिक्षा हाशिल गर्नका लागि विदेशका विभिन्न देशहरुमा जस्तै अष्ट्रेलिया,युके,न्युजरल्याण्ड र भात लगायतका देशका उत्कृष्ट विश्व विद्यालयहरुमा अध्ययनको लागि विद्यार्थीहरुलाई पठाउन सकिने बताईन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here