spot_img
Friday, September 20, 2024
Homeब्यानरबाँकेमा कांग्रेसले बैशाख १२ गते दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

बाँकेमा कांग्रेसले बैशाख १२ गते दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

spot_img

नेपाली कांग्रेस बाँकेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख १२ गते आठ वटै पालिकामा एकसाथ उम्मेदवारी मनोनयन दर्ता गर्ने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको समय अनुसार बैशाख १२ गते दिउँसो १ बजे सबै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा सबै उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने जिल्ला सभापति नारायण प्रसाद गौडेलले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here