spot_img
Sunday, September 8, 2024
Homeब्यानरबाँकेमा एक युवतीद्धारा राप्तीमा हामफालेर आत्महत्या

बाँकेमा एक युवतीद्धारा राप्तीमा हामफालेर आत्महत्या

spot_img

बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको एक युवतीले राप्तीमा हामफालेर आत्महत्या गरेकी छिन । राप्ती सोनारी गाउँपालिका–५ की २० वर्षीया दीपा थारुले राप्तीनदीमा हामफालेर देह त्याग गरेको जिल्ला प्रहरी कार्यालय बाँके जानकारी दिएको छ । बाँके डिएसपी मधुसुदन न्यौपानेका अनुसार राप्ती सोनारी गाउँपालिका–३ बस्ने दीपा थारुले श्रीमानसँगको झगडापछि हाम फालेको अनुसन्धानबाट खुलेको छ ।डिएसपी न्यौपानेकाले राती करिब २ वजे नजिकैको सिधनिया घाट पुलबाट हामफालेको र शव सोमबार बिहान फेला पारीएको बताए ।घटनाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here