spot_img
Saturday, September 21, 2024
Homeब्यानरबाँकेको राप्तीसोनारीका सबै जनप्रतिनिधिलाई अध्यक्ष पौडेलले खुवाए सपथ

बाँकेको राप्तीसोनारीका सबै जनप्रतिनिधिलाई अध्यक्ष पौडेलले खुवाए सपथ

spot_img

बाँकेको राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् ।

गाउँपालिका कार्यालयमा राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलले नवनिर्वाचित उपाध्यक्ष मनिषासिंह थारुसहित ९ वटै वडाका अध्यक्ष र सदस्यलाई आज सपथ खुवाएका हुन् ।

सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले निवर्तमान अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीलाई बिदाई गर्दै नवनिर्वाचित अध्यक्ष पौडेल, उपाध्यक्ष थारु सहित सबै जनप्रतिनिधिहरुलाई स्वागत गरेका थिए ।

सपथ कार्यक्रममा अध्यक्ष पौडेल, निवर्तमान अध्यक्ष थारु, उपाध्यक्ष थारु, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सबै पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here