spot_img
Sunday, September 22, 2024
Homeब्यानरबाँकेको नेपालगंज जमुनाहा नाकाबाट अफिम ब्राण्डको २५० बोरी पोष्टर दाना पक्राउ

बाँकेको नेपालगंज जमुनाहा नाकाबाट अफिम ब्राण्डको २५० बोरी पोष्टर दाना पक्राउ

spot_img

शुक्रबार विहान बाँकेको नेपालगंज जमुनाहा नाका हुदै भारतको रुपैडिहा तर्फ गई रहेको RJ O9 GB-४५४२ भारतिय नम्बर पेलेटको बन्दबडी माल वहाक कन्टेनरमा करिब २ सय ५० बोरी अफिम ब्राण्डको पोष्टर दाना बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाका आधारमा नियन्त्रण लिइएको उक्त कन्टेनरमा शंकास्पद प्रतिवन्धित बस्तु गैरकानुनी रुपमा नेपालबाट भारत तर्फ समान लगिरहेको सुचनाको आधारमा नेपालगंज भन्सार क्षेत्रमा परिचालित शसस्त्र ,जनपद प्रहरीले नियन्त्रणमा लिएर जमुनहा स्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लगेर खोजतलास तथा छानविन गर्दा गाडीमा सेतो धुलो जस्तो देखिने पदार्थ रहेको र ड्राइभर भागेकाले कागजात एवम अन्य डकुमेन्ट सहित खान तलासीको काम भैरहेको जमुनाहा इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रारम्भीक जानकारी अनुसार बन्द वडीको कन्टेनर भित्र साना–साना डब्बा जस्तो पार्टिसेन गरी राखिएको अफिम ब्राण्डको पोष्टर दाना बाँके प्रहरीले चेकजाँच भेटिएको बताएको छ । पोष्टर दाना नामक लागु औषध व्राण्डको बजार मुल्य २५ केजीको प्रति बोरीको मुल्य करिब रु ५० हजार रहेको बताइएको छ । पक्राउ परेका २ सय ५० बोरीमा ५÷६ बोरी च्यातिएको अवस्थामा रहेको छ । बजार मुल्य अनुसार पक्राउ परेको समानको एकमुष्ट मुल्य करिब १ करोड २५ लाख बराबरको हुन आउँछ ।उक्त समान सप्लाई गर्ने नेपालका व्यक्तिको नाम प्रहरीले समाचार तयार पार्दा सम्म सार्वजानिक गरको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here