spot_img
Wednesday, January 15, 2025
Homeब्यानरबाँकेको नेपालगंजमा नेपाल–भारत सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीको भेला

बाँकेको नेपालगंजमा नेपाल–भारत सिमावर्ती जिल्लाका सुरक्षा अधिकारीको भेला

spot_img

पश्चिम नेपालका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपालगन्जमा भेला भएको छ । खासगरी भारतीय सुरक्षा अधिकारीहरु र नेपाली सुरक्षा अधिकारीहरु सीमा सुरक्षा सम्बन्धी विषयमा छलफल गर्न बुधबार नेपालगन्जमा भेला भएका हुन् । उनीहरुले सीमामा हुने अपराधिक घटना र त्यसको नियन्त्रणका लागि दुई देशका अधिकारीहरुले खेल्नुपर्ने भूमिका बारे छलफल भएको छ
भारतका ७ जिल्ला र नेपालका ८ जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बसेको हो ।
भारत यूपि, बिहारका नौ जिल्लाका सुरक्षा अधिकारी (डिएम), नेपालबाट नवलपरासी पश्चिमा सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीको बैठकमा सहभागिता रहेको थियो ।
त्यसैगरी नेपालको तर्फबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसंग छोएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दांग, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरुको सहभागीता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.