spot_img
Monday, September 16, 2024
Homeराजनीतिबाँकेको नेपालगंजमा टायर बालेर प्रदर्शन

बाँकेको नेपालगंजमा टायर बालेर प्रदर्शन

spot_img

बाँँकेको नेपालगंजमा चैत्र २७ गते आइतबार राति घटेको घटनालाई लिएर आज नेपालगंज स्थित विपि चोकमा पिडित पक्षहरुले टायर बालेर प्रदर्शन गरेको छन । नेपालगंजमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको थियो ।कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भएता पनि कार्बाही र क्षतिपुर्तिको माग गर्दै स्थानियबासीहरुको समेत सहभागितमा प्रर्दशन गरीएको हो । नेपालगंज उपमहानगरपालिका –११ विपि चोकमा चैत्र २७ गते आइतबार राति तीन पैदलयात्रुहरु ६५ वर्षीय समिना ईद्रिनी,५ वर्षिय कलिम ईद्रिसि र ५ वर्षका अली अन्सारी रहेका थिए । कारको ठक्करबाट मृत्यु भएको थियो ।कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा नेपालगंज मेडिकल कलेज नर्सिङहोममा आइतबार राती नै तीनै जानको मृत्यु भएको थियो ।नेपालगंज उपमाहानगरपालिका भित्र पर्ने कारकाँदो चोकबाट गणेशमान चोक तर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिडिरहेका उनीहरुलर्य राती पौने १२ बजे एकसाथ ठक्कर दिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको थियो ।टायर बालेर कारबाही एवं क्षतिपुर्तिको माग गर्दै आएका पिडित पक्षधर तथा स्थानियहरुले तत्काल माग पुरा नभए बाँके लगायत देश बन्द गर्ने समेत जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here