spot_img
Monday, September 16, 2024
Homeब्यानरबाँकेको नरैनापुरमा १५ घर जले

बाँकेको नरैनापुरमा १५ घर जले

spot_img

बाँकेको नरैनापुरमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् ।
वडा नम्बर ४ कृष्णनगर टोलमा आज दिउँसो साढे ३ बजे आगलागी हुँदा चार वटा बाख्रा पनि जलेर मरेका छन् ।
सशस्त्र प्रहरी बल नरैनापुर विओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक नरेश बाटाका अनुसार करिब ५ बजे आगो नियन्त्रणमा ल्याइएको थियो । उजागर धोवीको घरबाट आगलागी शुरु भएपनि एकिन कारण थाहा हुन नसकेको प्रहरी निरीक्षक बाटाले बटाए । गाउँपालिकाको दमकल, स्थानीय, नरैनापुर विओपी, इलाका प्रहरी कार्यालय भगवानपुर र नरैनापुरको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।आगालीबाट करिब २० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको बाटाले बताए । “हामीले सकेसम्म धेरै धनमाल जोगाउने कोशिस गर्याै केही त बाहिर पनि निकाल्यौं, प्रहरी निरीक्षक बाटाले भने,“आगलागी भइरहेका घरभित्रै पसेर पनि हामीले कोशिस गरेका हौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here