spot_img
Monday, September 16, 2024
Homeब्यानरबाँकेको खजुरा गाउँपालिमा गठबन्धन १ हजार ६ सय ५३ मतान्तरले विजयी

बाँकेको खजुरा गाउँपालिमा गठबन्धन १ हजार ६ सय ५३ मतान्तरले विजयी

spot_img

बाँकेको खजुरा गाउँपालिमा गठबन्धन १ हजार ६ सय ५३ मतान्तरले विजयी भएको छ । गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ुतुफानु ले १० हजार ७ सय ९० मत ल्याएर विजयी भएका हुन् ।
तुफानले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ललाई पराजय गरेका छन् । मल्ले ९ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।त्यस्तै उपाध्यक्षतर्फ गठबन्धनबाट नेपाली कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लेले नेकपा एमालेकी उपाध्यक्ष पदकी उम्मेदवार ताजरुन निशालाई १ हजार ९ सय ४३ मतान्तरले पराजय गरेकी छिन् ।
मल्लले १० हजार ३४ मत प्राप्त गरिन भने निशाले ८ हजार ९१ मत प्राप्त गरेकी छिन् ।
हालसम्म खजुरा गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेस, वडा नम्बर २ मा नेकपा माओवादी,वडा नमम्बर ३ मा नेकपा एमाले, वडा नम्बर ४ मा नेकपा माओवादी, वडा नम्बर ६ मा नेकपा माओवादी,वडा नम्बर ७ नेकपा माओवादी र वडा नम्बर ७ मा नेपाली कांग्रेसले जितेको छ ।
यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेले खजुरामा बहुमत प्राप्त गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here