spot_img
Friday, September 20, 2024
Homeब्यानरबहुविवाह मुद्धा फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्धा फरार प्रतिवादी पक्राउ

spot_img

बाँके जिल्ला खजुरा गाउँपालिका बाट बहुविवाह मुद्धा फरार प्रतिवादी एकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले खजुरा गाउँपालिका–५ बस्ने २६ बर्षीय बिना खटिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला भई फरार रहेकी खटिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । खटिकलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here