spot_img
Thursday, September 19, 2024
Homeब्यानरबस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते

spot_img

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले दुर्घटनामा घाइते भएका ३७ जनालाई उद्धार गरी २२ जनालाई धुलीखेल अस्पताल र १५ जनालाई सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाएकोमा धुलिखेलमा उपचाररत २ जनाको मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here