spot_img
Friday, October 18, 2024
Homeब्यानरफियान नेपालले अभिमुखिकरण कार्यक्रम सम्पन्न

फियान नेपालले अभिमुखिकरण कार्यक्रम सम्पन्न

spot_img

बाच्न पाउने अधिकारको आधार खाद्य आधार भन्ने नाराका साथ बैजनाथ गाउँपालिकामा वडा न १ मा फियान नेपालले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जंगली जनावरबाट पिडित खाद्य अधिकार समुहका लागि स्रोत नक्साङकन तथा सरोकारवालाहरु पहिचान सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

छलफलमा स्थानीय सरोकारवालहरुले भूमि अधिकार,जंगली जनावर बाट पिडित समुदाय लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा प्राकृतिक स्रोत साधन दाउरा घाँस स्वाच्छ खाने पानी बाट सहज पहुँज नभएका कारण समस्यामा परेको स्थानीय निमलाल जैसी आचार्यल भन्दै झंगल जान वित्तिकै आर्मीले नियन्त्रणमा लिएपछि ५०० रुपैयाँ जरिमाना तिर्नुपर्ने बताए ।

सहभागिहरुले जंगली जनावर बाट खेतीहरु नष्ट गरिदिन्छ त्यसको सहज क्षेति समयमा पाउन नसकेको बताए । प्राकृतिक स्रोत र साधन उपभोगबाट बन्चित गर्ने मिल्दैन तर हामीलाई बन्चित बनाइएको स्थानीय सुरज गुरुङ्गले गुनासो गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here