spot_img
Monday, September 16, 2024
Homeब्यानरप्रेस स्वतन्त्रता सेनानी स्व. गुप्ताको मनाइयो ९३ औ जन्म जयन्ती

प्रेस स्वतन्त्रता सेनानी स्व. गुप्ताको मनाइयो ९३ औ जन्म जयन्ती

spot_img

पत्रकारी क्षत्रेमा लामो समय विताएका पे्रस स्वतन्त्रता सेनाी स्व.पन्नालाल गुप्ताको ९३ औ जन्मजयन्ती बाँकेको नेपालगंजमा आइतबार मनाइएको छ ।प्रेस स्वतन्त्रता सेनानी स्व.गुप्ता प्रतिष्ठानको आयोजनामा चाचाजीका नामले प्रसिद्धि कमाएका गुप्ताको नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा जन्म जयन्ती मनाइएको हो ।प्रतिष्ठानका अध्यक्ष तथा “चाचाजी”का छोरा विजय कुमार गुप्ताको अध्यक्षतामा गरीएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पे्रस काउन्सिल नेपालका सदस्य सरद अधिकारी रहनु भएको थियो । पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं प्रतिष्ठानका सचिव शुक्रऋषी चौलागाईले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, नेपाल पत्रकार महाँसघ बाँकेका अध्यक्ष दामोदर भण्डारी,पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरे,नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष रुद्र सुवेदी,अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्रा,गैरसरकारी संघ बाँके शाखा अध्यक्ष नमस्कार शाह,पे्रस युनियन बाँके शाखा अध्यक्ष अजुर्न आली लगायतले “चाचाजी”संगको अनुभव र पत्रकारीता प्रति उहाँको योगदानका विषयमा चर्चा गर्नु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here