spot_img
Tuesday, October 22, 2024
Homeब्यानरप्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्धारा वृक्षरोपण

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्धारा वृक्षरोपण

spot_img

६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज परिसरमा आइतबार वृक्षरोपण गर्नुभएको छ ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीका साथै प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरु समेतले प्रहरी दिवसको अवसरमा ‘एक प्रहरी एक विरुवा’ कार्यक्रम अन्तर्गत वृक्षरोपण गर्नुभएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा, तेजपत्ता, भोगटे, लप्सी र सिरिस लगायत विभिन्न जातका ७१ वटा विरुवाहरु रोपिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here