spot_img
Tuesday, March 17, 2026
Homeब्यानरप्रजातन्त्रवादी प्राध्यापक संघको शुभकामना आदानप्रदान कार्यक्रम नेपालगंजमा सम्पन्न

प्रजातन्त्रवादी प्राध्यापक संघको शुभकामना आदानप्रदान कार्यक्रम नेपालगंजमा सम्पन्न

spot_img

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बाँकेको नेपालगंजमा आयोजित प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस इकाई समिति नेपालगंजले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
प्राजातन्त्र वादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष उप–प्राध्यापक प्रकाश लामिछानेको अध्यक्षतामा आयोजना गरीएको शुभकामना आदानप्रदान कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजबाट अवकाश प्राप्त प्राध्यापकहरुलाई सम्मान गरीएको थियो ।
शुभकामनाआदान प्रदान कार्यक्रममा अधिकांश वक्ताहरुले सस्थालाई अझै मजबुत तथा साझा बनाएर लैजानु पर्ने सुझवा सहितको शुभकामना दिएका थिए ।प्राजातन्त्रवादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका सचिव उप–प्राध्यापक डा.हरि प्रसाद तिवारीले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष उप–प्राध्यापक सावित्रा बस्नेतले गरेको कार्यक्रममा सहभागीले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here