spot_img
Friday, January 30, 2026
Homeसमाचारपत्रकार हरिशरण अधिकारी प्रेस सेन्टर प्रवेश

पत्रकार हरिशरण अधिकारी प्रेस सेन्टर प्रवेश

spot_img

बाँकेका पुराना पत्रकार हरीशरण अधिकारी प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन । लामो समयदेखि पत्रकारीता गर्दै आएका पत्रकार अधिकारी विहिबार प्रेस सेन्टरका केन्द्रिय नेताहरु लयायतको उपस्थितिमा सेन्टरमा प्रवेश गरेका हुन । अधिकारीले क्रान्तिकारी पत्रकारहरुको संगठन हृदयदेखि मनपरेको र श्रमजिवीहरुको पक्षमा कलम चलाउन अझै ससक्त गरी लाग्न सेन्टरमा प्रवेश गरेको बताए । पे्रस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान,केन्द्रिय नीति तथा परामर्श समितिका सदस्य सुशील लामिछाने लगायतको उपस्थितिमा अधिकारी सेन्टर प्रवेश गरेका हुन । प्रेस सेन्टर नेपाल बाँके समन्वय समितिले बोलाएको केन्द्र,प्रदेशका नेताहरुको उपस्थिति सहितको कार्यक्रममा अधिकारीलाई सेन्टर नेपालमा स्वागत गरिएको सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताए ।कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव गजेन्द्र गुरुङ, आलम खान, बाँके उपाध्यक्ष रजेश आचार्य लगायताका नेताहरूको उपस्थिति रहेको उपाध्यक्ष आचार्यले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here