spot_img
Friday, September 20, 2024
Homeब्यानरनेपाली कांग्रेस वडा–२ प्रदिप श्रेष्ठको टिम घरदैलोमा व्यस्त, स्थानियले गरे स्वागत

नेपाली कांग्रेस वडा–२ प्रदिप श्रेष्ठको टिम घरदैलोमा व्यस्त, स्थानियले गरे स्वागत

spot_img

स्थानिय निर्वाचनको मनोनयन दर्ता सगै नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका वडा नं.२ ले घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । नेपाली कांग्रेसले वडा नं.२ ले प्रदिप श्रेष्ठलाई अगाडि बढाएको छ । यसैगरी सदस्यहरुको सभ्रान्त विक्रम शाह,जगदिश वाल्मिकी,महिला तर्फ गिता राना ,दलित तर्फ तुलसा परियार रहेका निर्वाचन प्रसारप्रसार समितिका संयोजक सुनिल सिंह हमालले जनाकारी दिए । घरदैलो अन्तर्गत न्युरोडमा रहेको क्युएफएक्स,पिपल चौतारा देखि न्युरोड देखि स्थानिय एन्जल्स विद्यालयको रोड सम्म मंगलबार घरदैलो कार्यक्रम गरेको हो ।घरदैलोका क्रममा स्थानिय वडा बासीहरुले अध्यक्ष श्रेष्ठ लगायतको टिमलाई स्वागत समेत गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here