spot_img
Monday, September 16, 2024
Homeब्यानरनेपाली कांग्रेस बाँके नेपालगंज उपमहानगरपालिका–६ मा टोल समिति गठन

नेपाली कांग्रेस बाँके नेपालगंज उपमहानगरपालिका–६ मा टोल समिति गठन

spot_img

नेपाली कांग्रेस बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.६ मा रामनगर टोल समिति गठन गरिएको छ ।
अर्सद शेषको अध्यक्षतामा ३५ सदस्यीय टोल समिति गठन गरिएको हो ।समितिको उपाध्यक्ष बक्षराज मौर्य र सचिवमा बविता वर्नवाल रहेका छन ।
जमालुद्धिन बागवानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ख उपसभापति सुभाष गुप्ता,नेपाल प्रेस युनियन बाँकेका पुर्व उपाध्यक्ष तथा केन्द्रिय पार्षद कुन्तलराज शर्मा,नेपाली कांग्रेस क्षेत्र २ सदस्य रितेश शर्मा बडही, ने.का.वडा–६ सचिव दिलिप रेग्मी नेता कपिल पाठक,मनिष रेग्मी, प्रेम बुढाक्षेत्री, सुबोध बर्मा,अर्जुन भट्टराई, भुषण झा,सगुन श्रेष्ठ ,मो.साकिर शेष,अमित पाठक लगायत पार्टिका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । नेपाली कांग्रेस बिधान अनुसार संगठनलाई सशक्त र जनमुखी बनाउन वडा नं.६ मा टोल समिति बिस्तार गर्ने क्रममा यस अघि नै कालिका टोल समितिको अध्यक्षमा रमावती दिक्षित,फुल्टेक्रा गाउँ टोल समिति अध्यक्षमा राम बिहारी सोनकर एकता नगर टोल समिति अध्यक्षमा खडक बहादुर गोसाई र राधा खडकालाई फुल्टेक्रा पुरैना जाने बाटो टोल समिति अध्यक्ष बनाईएको छ भने आउने बैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय निति अनुरूप “घर–घर जाऔ, कांग्रेस जिताऔ” गठित टोल कमिटी सकृयताका साथ लागि परेको कुन्तलराज शर्माले जानकारी दिए भने शर्माको वडा अध्यक्षमा दावी रहेको बुझिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here