spot_img
Sunday, September 22, 2024
Homeब्यानरनेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को आयोजनामा डुडुवा भवन परिसरमा वृहत...

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को आयोजनामा डुडुवा भवन परिसरमा वृहत वृक्षारोपण(फोटो फिचर सहित)

spot_img

नेपाली कांग्रैस क्षेत्र २ बाँके क्षेत्रिय समितिले बृहत वृक्षारोपण विहिबार सम्पन्न गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वनकट्टी स्थित नव निर्मित गाउँपालिकाको भवनको परिसरमा करीव पाँच सय ओटा विभिन्न प्रजातिका रुखविरुवाहरु रोपिएको थियो ।वृक्षरोपणको उद्घाटनशस्त्रमा नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ को क्षेत्रिय समितिले औपचारीक कार्यक्रम गर्दे कार्यक्रमको उद्घाटन गरेको थियो । नेपाली कांग्रेस क्षेत्रिय सभापति रमेश गुप्ताको सभापतित्वमा सम्मन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकी रहेका थिए ।

कार्यक्रमको अतिथिमा नेपाली कांग्र्रेस बाँके जिल्ला कार्यसमिति सभापति नारायण गौडेल,निवर्तमान अध्यक्ष किरण कोइराला,लुम्बिनी प्रदेश समिति सदस्य रेणु सिंह,परमेश्वरी पाठक,कृष्णा सापकोटा चौधरी,नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी र कृष्ण कार्की,सचिव सुधान्सु कोइराला र सन्जु चौधरी,कांग्रेस बाँके जिल्ला प्रवक्ता डिल्ली गिरी, डुडुवा गाउँपालिकाका प्रमुख तथा महासमिति सदस्य नरेन्द्र कुमार चौधरी,लक्ष्मी नारायण शाह,निरन्जन सिंह सिजापती,सुलोचना शर्मा,नेपालगंज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञनेन्द्र बहादुर चौधरीको समन्वयनमा गरीएको कार्यक्रममा प्रदेश नं२ का प्रदेश ख का प्रदेश अध्यक्ष कैलास हमाल,क्षेत्र नम्बर २ बाँके कांग्रेसका सचिव प्रदिप साह,सहसचिव तरुण कुमार वजाचार्य,सदस्य उमा ग्राण्डन,लगायत उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण क्षेत्र नम्बर २ बाँके नेपालीका कांग्रेसका सचिव सुनिल सिंह हमालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here